रवि लामिछानेको समर्थनमा काठमाडौंमा प्रदर्शन


१४ माघ २०७९, शनिबार १५:०५ मा प्रकाशित

काठमाडौं । सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको माइतिघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।

देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ ।

प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए ।

सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here