कांग्रेस महामन्त्री शर्माको अग्रता फराकिलो बन्दै


६ मंसिर २०७९, मंगलवार १७:३१ मा प्रकाशित


झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती अग्रता लिएको अग्रता कायमै राखेका छ ।
३६ हजार छ सय ६४ मत गणना हुँदा शर्माले १८ हजार ३ सय ७४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले ११ हजार ३ सय ३१ मत मात्र पाएका हुन् ।
यो क्षेत्रमा झापामा सबैभन्दा बढी ७२ दशमलव ६० प्रतिशत मत खसेको थियो । यहाँ ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here