मतान्तर बढाउँदै लिङ्देन


६ मंसिर २०७९, मंगलवार १५:५८ मा प्रकाशित

झापा । झापाको क्षेत्र नं ३ को पछिल्लो मत परिणाम अनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन मतान्तर बढाउँदै लगेका छन् ।

मत परिणाम अनुसार लिङ्देनले ८७४४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ६५५३ मत प्राप्त गरेका छन् ।

दुई उम्मेदवारबीच मतान्तर २१९१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here