उदयपुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार १६:२० मा प्रकाशित

झापा । उदयपुरको त्रियुगा नगरपालिका १५ स्थितमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान साढे ९ बजे गिटि लोड गरी उदयपुरको सिद्रे तर्फ जादै गरेको प्रदेश २-०१-००१त १०३३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका १३ का २२ बर्षिय बिकाश राई घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here