माध्यामिक तहको रजिष्ट्रेसन फाराम एक पटक भरे हुने


१ कार्तिक २०७९, मंगलवार १३:३२ मा प्रकाशित

काठमाडौं । माध्यामिक तहको रजिष्ट्रेसन फाराम एक पटक भरेपछि हुने भएको छ । माध्यामिक तहको लागि फाराम ९ कक्षामा भरेपछि हुनेगरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक तहमा छुट्टाछुट्टै भर्न नपर्ने कक्षा ९ मा भरेको रजिष्ट्रेसन नम्बरले कक्षा १२ सम्म लागू हुनेगरी प्राविधिक अध्ययन भइरहेको बताए ।बोर्डले विद्यालयको कोड नम्बर एउटै कायम गर्ने गरी काम भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here