काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले वाङ्मय शताब्दी पुरुष जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको बताउनुभएको हो ।
जोशीको आइतबार बिहान १०३ बर्षको उमेरमा निधन भएको हो ।
संस्कृतिविद् सत्यमोहन जोशीको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
३० आश्विन २०७९, आईतवार ११:०४ मा प्रकाशित





