बलात्कारको आरोप लागेका सन्दीपलाई ७ दिन म्याद थप


२४ आश्विन २०७९, सोमबार १२:४७ मा प्रकाशित

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ।
जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए।लामिछानेलाई अब २७ गते पुनस् अदालतमा पेस गरिनेछ।
एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here