क्रिकेटर सन्दीप लामिछाने असोज २० गते काठमाडौं आउने


१५ आश्विन २०७९, शनिबार ११:०४ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते मा नेपाल आउने भएका छन् ।

उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् ।

आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो ।

उनले आफू कहाँ रहको भन्नेबारे चाहिँ केही खुलाएका छैन ।

उनी नफर्किएपछि प्रहरीले लामिछाने विरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here