सशस्त्र प्रहरीले ठूलो संख्यामा माग्यो इन्सपेक्टर र असई (सूचनासहित)


७ आश्विन २०७९, शुक्रबार ०७:२८ मा प्रकाशित

काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here