पूर्व आइजीपी खनाल एमाले प्रवेश गर्दै


६ आश्विन २०७९, बिहीबार ०७:४८ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमाले प्रवेश गर्नुहुने भएको छ ।

एमाले मुख्यालय च्यासलमा आज बिहान ११ बजे  उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु हुनेछ ।

खनालले ओलीलाई बुधबार बालकोटमा भेट्नुभएको थियो ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here