काठमाडौं महानगरपालिका क्षेत्रमा अब सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने (सूचनासहित)


३० भाद्र २०७९, बिहीबार ०७:४३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको असोज १ गतेबाट सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने भएको छ ।

काठमाडौँ महानगरपालिका, नगरसभाको ११ औं अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सूचनाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here