नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना


२६ भाद्र २०७९, आईतवार ०७:४८ मा प्रकाशित

झापा । मिर्गौलामा पथरी भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना हुनुभएको छ।

शनिवार उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना हुनुभएको हो ।

उहाँको आज ११ बजे शल्यक्रिया हुने उहाँका परिवारका सदस्यले बताएका छन् ।

चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि शर्मा अस्पताल भर्ना हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here