निर्वाचन आचारसंहिता परिमार्जन गर्ने विषयमा आयोगले आज दलहरूसंग छलफल गर्दै


६ भाद्र २०७९, सोमबार ०७:०६ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग आज छलफल गर्दैछ ।

छलफल निर्वाचन आचारसंहिता परिमार्जन गर्ने विषयमा केन्द्रित रहने बुझिएको छ ।

बैठक विहान साढे ११ बजे सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here