पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन


३१ जेष्ठ २०७६, शुक्रबार ०८:३३ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको निधन भएको छ।

पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए। उनको चितवनको माडीमा रहेकाे आफ्नै निवासमा शुक्रबार विहान निधन भएको हाे।

सुवेदी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए। सुवेदीका दुई छाेरी र श्रीमती छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here