सुनको भाउ लगातार बढ्दै


२० श्रावण २०७९, शुक्रबार १२:०० मा प्रकाशित

काठमाडौँ । सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो ।

आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here