सुनको मुल्यमा बृद्धी, चाँदी स्थिर


१७ श्रावण २०७९, मंगलवार १२:१८ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here