दैलेखमा चट्याङ्ग लागेर १० जना घाइते


८ श्रावण २०७९, आईतवार १८:४५ मा प्रकाशित

सुर्खेत । दैलेखमा चट्याङ लागेर १० जनाभन्दा बढी घाइते भएका छन् । जिल्लाको डुंगेश्वर गाउँपालिका–२ मा सेर्माकोटमा चट्याङ लाग्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

उनका अनुसार चट्याङ्गका कारण एक बाख्रा र एक गाईको समेत मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here