आजको सुनको मूल्य स्थिर


२४ असार २०७९, शुक्रबार ११:५७ मा प्रकाशित

काठमाडौँ । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला स्थिर रह्दै प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार १ सय रुपैयाँलमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here