प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट


१५ जेष्ठ २०७६, बुधबार १७:०४ मा प्रकाशित

काठमाण्डाै । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सरकारले यो कार्यक्रम सबै प्रदेश र स्थानीय तहसम्म लैजाने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here