सांसदहरुलाई ९ अर्ब ९० करोड बाँडिने


१५ जेष्ठ २०७६, बुधबार १८:०८ मा प्रकाशित

काठमाण्डाै । सरकारले सांसदहरुलाई ६ करोड रुपैयाँका दरले बजेट दिएको छ ।

अहिले ४ करोड रुपैयाँ पाएका सांसदले १० करोड रुपैयाँ सम्म माग गरेका थिए । तर अर्थमन्त्री  डाक्टर युवराज खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रुपैयाँ विनियोजन गर्नुभएको छ ।  यो रकम कार्यविधि बनाएर खर्च गर्न पाउने बजेटमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here