सुन चाँदीको भाउ फेरि पनी बढ्यो


१३ असार २०७९, सोमबार ११:५५ मा प्रकाशित

काठमाडौँ । सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

भाउ बढेर आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here