सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै


८ जेष्ठ २०७९, आईतवार १४:१६ मा प्रकाशित

काठमाडौँ । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको हो ।

सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here