बिर्तामोड ७ मा वडाध्यक्षसहित एमालेको प्यानल नै निर्वाचित


६ जेष्ठ २०७९, शुक्रबार १०:२४ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ ।

वडाध्यक्ष अविरल कृष्ण खरेलसहित प्यानल निर्वाचित भएको हो ।

सो वडाको महिला सदस्यमा मनकुमारी सुब्बा, दलित महिला सदस्यमा लता विश्वकर्मा, खुल्ला दुई सदस्यमा खडानन्द निरौला र लक्षिमा खतिवडा निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here