कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी


३१ बैशाख २०७९, शनिबार १०:११ मा प्रकाशित

काठमाण्डौ । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो ।

एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here