आज सुन तोलामा एक हजार रुपैयाले घट्यो


२८ बैशाख २०७९, बुधबार १२:३५ मा प्रकाशित

काठमाण्डौ  । सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ ।आज सुनको भाउ तोलामा ९७ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९८ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय ४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here