आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै


१८ बैशाख २०७९, आईतवार १२:३३ मा प्रकाशित

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल मुम्बईमा बेलुका ७ः४५ मा हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ ।

लखनउ ९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आज दिल्ली पाँचौँ जितको खोजीमा हुनेछ । दिल्ली ८ खेलमा ८ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here