पाख्रीबासमा एमालेका उपमेयर र वडाध्यक्ष उम्मेदवारविरुद्व उजुरी


१४ बैशाख २०७९, बुधबार १३:२६ मा प्रकाशित

धनकुटा । पदमा बहाल रहँदा प्रचलित ऐन भन्दा बढी सेवासुविधा लिएको भन्दै पाख्रीबास नगरपालिकाका उपमेयर र वडाध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

नेकपा एमालेको तर्फबाट पाख्रीबास नगरपालिकाको उपमेयर पदका उम्मेदवार नम्रता देउजा गौतम र सोही पाटीबाट वडा नं १० को वडाध्यक्ष पदका उम्मेदवार हरी बहादुर खत्रीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here