कांग्रेसको घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ)


११ बैशाख २०७९, आईतवार १४:२२ मा प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र सार्वजनिक गरिएको छ ।

NC Local manifesto 2079 Final

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here