निबार्चन कार्यलयका अनुसार झापामा सहभागी हुने मतदाताको एक बिवरण


११ बैशाख २०७९, आईतवार १२:०३ मा प्रकाशित

 झापा।  झापामा कुल १५ पालिका छन् । ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका ,१३१ वटा वडा रहेका छन् ।

झापा भरी मतदाताको संख्या  पुरूष  ३ लाख २१ हजार २ सय ३४ र महिला ३ लाख २४ हजार ७ सय ५ रहेको छ । अन्य ९ गरि कुल झापामा ६ लाख ४६ हजार २ सय ३४ जना मतदाता रहेका छन् । महिलाको तुलनामा ३ हजार १ सय ८५ जना पुरूष मतदाता कम छन् ।

निबार्चन गराउन करिव ६ हजार ५ सय कर्मचारी परिचालन गरिएको निवार्चन कार्यलय भापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here