प्रदेश १ संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय


१३ चैत्र २०७८, आईतवार १२:४७ मा प्रकाशित

 बिराटनगर । प्रदेश १ सरकारले संसदको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।आइतवार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश १ संसदको चालु हिउँदे तथा तथा नौ औं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले जानकारी  दिनु भयो।

राति १२ बजे देखि बैठकअन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय गरेको उहाले दिनु भयो। मुख्यमन्त्री राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here