दलको नेतामा भीम आचार्य सर्वसम्मतले चयन


१० भाद्र २०७८, बिहीबार १२:०५ मा प्रकाशित

विराटनगर, भदौ १० । प्रदेश नम्बर १ मा नेकपा एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन हुनुभएको हो ।

बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here