प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त हुनु भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनु भयो ।
प्रदेश २ का प्रदेश प्रमुख झा पदमुक्त
१ भाद्र २०७८, मंगलवार ११:३२ मा प्रकाशित





