सुनको मुल्य घट्यो


२४ श्रावण २०७८, आईतवार १२:०१ मा प्रकाशित

नेपाली बजारमा सुनको मुल्य एक हजार ५ सयले घटेको छ।शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार एक हजार ५ सयले घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि घटेको छ ।आज चाँदी तोलाको एक हजार २४० रुपैयाँमा किचबेच भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here