बालुवाटार बैठकमा बामदेव पनि सहभागी


७ चैत्र २०७७, शनिबार १३:४८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here