सोमबार डाकिएको प्रदेश–१ सभा बैठक स्थगित


१ चैत्र २०७७, आईतवार १३:०० मा प्रकाशित

 

मोरङ । सोमबार डाकिएको प्रदेश१ प्रदेशसभा बैठक फेरि स्थगित भएको छ ।

सोमबार दिउँसो १२ बजेका लागि डाकिएको हिउँदे अधिवेशनको चौथो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here