एमाले सचिवालय बैठक बस्दै


२५ फाल्गुन २०७७, मंगलवार ०८:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ ।

उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर गरिएको महासचिव पोखरेलले बताउनुभयो ।तत्कालीन एमालेको विधानअनुसार महासचिव प्रमुख रहने सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here