राष्ट्रिय महिला लिगमा आज चन्द्रपुर र चौदण्डीगढी भिड्दै


४ फाल्गुन २०७७, मंगलवार १२:०३ मा प्रकाशित

काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा आज रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच खेल हुँदै छ ।

खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । लिग अन्तर्गत हिजोको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here