कोरोना अपडेट–१ सय ७१ जनामा कोरोना संक्रमित थपिए


२२ माघ २०७७, बिहीबार १६:०१ मा प्रकाशित

 

काठमाडौं । नेपालमा बिहीबार थप १ सय ७१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६ सय २ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ दुई जनाको ज्यान गएको छ ।

यो संगै नेपालमा कोरानोका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ । नेपालमा थप २ सय २७ जना कोरोनामुक्त हँुदा हालसम्म २ लाख ६७ हजार २९२ जना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हाल २२ सय ७७ जना आइशोलेशनमाा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ८५ हजार ५७३ वटाा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here