‘विप्लव’ समूहका दुई कार्यकर्ता पक्राउ


११ माघ २०७७, आईतवार १३:०१ मा प्रकाशित

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका दुई जनालाई पहरीले बागलुङबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार उनीहरूलाई बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here