पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि


२९ आश्विन २०७७, बिहीबार १६:२९ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् ।

देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here