थप २०४ जनामा कोरोना संक्रमण पुष्टि सूर्योदय संवाददाता २३ असार २०७७, मंगलवार १६:३८ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।