पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना, २१ जनाको मृत्यु


२० असार २०७७, शनिबार ०८:११ मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ ।

कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ । दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here