झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि


१७ असार २०७७, बुधबार १६:५६ मा प्रकाशित

झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २४९ पुगेको छ ।

झापाको मेचीनगरमा ७ , बुद्धशान्ति ५,गौरादह ७ र गौरीगञ्जका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

झापाका संक्रमितमध्ये १८८ जना उपचारपछि घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here