थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो


२ असार २०७७, मंगलवार १६:३४ मा प्रकाशित

काठमाडौं । मंगलबार नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल सं‌क्रमितको संख्या ६५९१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here