थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि


२४ जेष्ठ २०७७, शनिबार १६:४२ मा प्रकाशित

झापा । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here