कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु


२१ जेष्ठ २०७७, बुधबार १६:५६ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here