एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि


२१ जेष्ठ २०७७, बुधबार १६:५१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here