पाकिस्तानको कराँचीमा विमान दुर्घटना


९ जेष्ठ २०७७, शुक्रबार १७:०६ मा प्रकाशित

पाकिस्तानको कराँचीमा एक विमान दुर्घटना भएको छ ।

पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको हो ।

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।घटनास्थलमा धुवाँ उडेको देखिएको थियो । दुर्घटनामा मृत्यु हुने र घाइते हुनेको विवरण आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here