नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो सूर्योदय संवाददाता ९ जेष्ठ २०७७, शुक्रबार १६:२९ मा प्रकाशित झापा । आज २० जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।