लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय


१४ बैशाख २०७७, आईतवार १९:१८ मा प्रकाशित

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here